नेपाल अफ्रिका फिल्म महोत्सव तयारी

काठमाडौं । ११औं संस्करणको नेपाल अफ्रिका–फिल्म फेस्टिबल आगामी १ देखि ३ असारसम्म काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिको संयुक्त आयोजनामा हुन लागेको महोत्सवका लागि २० भन्दा बढी अफ्रिकी मुलुकका फिल्म प्राप्त भएका छन् । नेपालबाट महोत्सवमा सहभागी हुन जेठ दोस्रो सातासम्म समय तोकिएको […] The post नेपाल अफ्रिका फिल्म महोत्सव तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

चलचित्र महोत्सवको तयारी

उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरमा पर्यटनका लागि ‘फिल्म फेस्टिभल’ भन्ने नाराका साथ थाहा फिल्म फेस्टिभल–२०२३ आयोजना गरिने भएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण थाहा नगरलाई खुला फिल्म सिटीका रूपमा विकाससँगै पर्यटन प्रवर्धनमा टेवा पु-याउने उद्देश्यसहित आगामी मङ्सिरमा साताव्यापी फिल्म महोत्सव आयोजना गर्न लागिएको शनिबार हेटौँडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

चलचित्र विकास बोर्डले विदेशमा नेपाली फिल्म महोत्सव गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले नेपालीको सघन बसोबास रहेको मुलुकमा फिल्म महोत्सव गर्ने भएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले आगामी जनवरीमा फेस्टिभल गर्न लागिएको बोर्डले जनाएको छ । बेलायतको लण्डन वा अष्ट्रेलियाको कुनै सहरमा फेस्टिभल गर्ने तयारी भइरहेको छ । यद्यपि, आयोजनास्थल भने तय भइसकेको छैन । बोर्डको वार्षिक बजेटअन्तर्गत रहेर […]

कोरोना संकट बीच ‘भेनिस फिल्म फेस्टिभल’को तयारी

विश्वको सबैभन्दा पूरानो फिल्म महोत्सव ‘भेनिस फिल्म फेस्टिभल’ हुने भएको छ। कोरोना भाइरसले निम्त्याएको संकट बीच इटालीमा फिल्म फेस्टिभलको तयारी भइरहेको छ। टेम्प्रेचर स्क्यानर र भौतिक दूरी कायम राख्दै फिल्म देखाइन स्क्रिन जडान भएका छन्। मास्कलाई अनिवार्य बनाइएको छ। समग्रमा कोभिड-१९ विरुद्ध सुरक्षा रणनीतिसहित कार्यक्रम आयोजना गर्ने तयारी