काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा पूर्वसभापति कर्ण मल्ल केहीदिनअघि पार्टी कारबाहीमा परेका थिए । १४ औं महाधिवेशनबाट असन्तुष्ट मल्ल आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो समूहलाई नेपाली कांग्रेस (वीपी) का नामले एमालेसँग तालमेल गरेर अघि बढाएका थिए । त्यसपछि कांग्रेसले उनलाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो । त्यसैको जवाफमा आज मल्लले […]