संस्कृतिविद् जोशी घर फर्किए

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालमा एघार दिनको उपचारपछि शुक्रबार घर फर्केका छन् । उनी पाटन बखुम्बहालस्थित निवासमा बस्छन् ।