मजदुरलाई खान खुवाउने २३ अभियन्ता पक्राउ, सहमति विपरीत संरचना भत्काइयो

१४ असार, काठमाडौं । कोभिड–१९ महामारीको पहिलो लहरमा सरकारले एक्कासी लकडाउन गर्ने निर्णय लिँदा मजदुरहरु उपत्यकामा अलपत्र परे । रोगभन्दा भोकले मर्ने स्थिति आएको भन्दै ‘हाम्रो टिम नेपाल नामक अभियान’ सुरु भयो । महामारीको दोस्रो लहर आउँदा पनि अभियानले पहिले झैँ खाद्यान्न वितरण कार्यक्रमलाई निरन्तरता दियो । तर अभियानले मजदुरहरुलाई खाना खुवाउन बनाइएको संरचना सोमबार […]