जनकपुरधाम । सीताराम विवाहपञ्चमीको मुख्य तीन दिन जनकपुरधाममा मदिरा बिक्री वितरण तथा पशुपक्षी काट्न, माछा/मासु बिक्री वितरण गर्न प्रशासनले प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै मंसिर १९ गते राति १२ बजेदेखि मंसिर २२ गते राति १२ बजेसम्म जनकपुरधाममा मदिरा बिक्री वितरण तथा पशुपक्षी काट्न, माछा/मासु बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो […]