गोली हानेर काठमाडौँको पिंगलास्थानबाट खैरो हेरोइन कारोबारी पक्राउ

काठमाडौँ– काठमाडौँको गौशाला नजिकै पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गएराति गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । गोली लागेर भारतको बिहार घर भएका अनिल कुमार पासवान घाइते भएको बताइएको छ । घुँडामुनि गोली लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । लागूऔषध […]