काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार भएका खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । जनकपुरमा बुधबार भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ६० रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे। जनकपुरमा बागमतीले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको कर्णालीले २५ ओभर १ बलमा १ सय २० रन बनाउँदा सबै विकेट […]