डेंगु रोगमा आयुर्वेदिक उपचार

वर्षायामको अघि–पछि नेपालमा हरेक वर्ष डेंगुको संक्रमण फैलिन्छ र धेरै मानिसले ज्यान गुमाउने गर्दछन् । काठमाडौं उपत्यका र उपत्यकाबाहिर जिल्लाहरुमा पनि ग्रामीण स्तरसम्म डेंगुको संक्रमण फैलिएको समाचारहरु आइरहेका छन् । सरकारी आँकलन अनुसार यस वर्ष डेंगुको प्रकोप आउँदो मंसिरसम्म रहन सक्नेछ । आधुनिक चिकित्सा विज्ञानमा डेंगु रोगको कुनै निश्चित औषधि भएको पाइन्न । अस्पताल र […]