काठमाडौं । अन्नपूर्ण प्रथम आधार शिविर अब एकै दिनमा पुग्न सकिने भएको छ । आधार शिविर जाने पदमार्ग छोटिएसँगै अब आधार शिविर एकै दिन पुग्न सकिने भएको हो । पहिले सात दिन लाग्ने पदमार्गमा हाल पर्यटकहरु नारच्याङबाट हुमखोलासम्म सवारी साधन र त्यहाँबाट करिब १५ किलोमिटर पदयात्रा गरी एकै दिन आधार शिविर पुग्न थालेका हुन् । […]