माओवादीको बन्दसत्रमा सुझाव : पार्टीलाई पुनर्जीवन दिन प्रचण्ड विचारधारा भनौं

१५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी बन्दसत्रमा प्रचण्ड विचारधाराको विकास गर्नुपर्ने सुझाव पेस भएको छ । प्रचण्ड विचारधाराले माओवादीलाई पुनर्जीवन दिने र यही विचारधाराको नेतृत्वमा वृहत कम्युनिष्ट एकताको आह्वान गर्नुपर्ने सुझाव पेस भएको हो । सम्पर्क समन्वय विशेष प्रदेश समितिका टोली नेता श्रीकृष्ण अधिकारी (विवेक शर्मा)ले यो सुझाव पेश गरेका हुन् । प्रचण्डपथ […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रको विधान अधिवेशन : पार्टी छरितो र क्रियाशील बनाउन सुझाव

नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव प्राप्त भएको छ । आफ्नो समूहबाट सुझाव पेश गर्ने क्रममा माओवादी नेता हिमाल शर्माले पदाधिकारीसहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उहाँले प्रदेशलाई थप अधिकार दिनुपर्ने …

माओवादीक‍ो विधान अधिवेशनमा आए चुनाव चिह्नदेखि नामै फेर्नुपर्नेसम्मका सुझाव

काठमाडौं- नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव आएको छ । आफ्नो समूहबाट सुझाव पेस गर्ने क्रममा हिमाल शर्माले पधिकारीसहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले प्रदेशलाई थप अधिकार दिनुपर्ने सुझाव पेस गरे […]

रूपान्तरणको काम आफैबाट सुरु गर्न प्रचण्डको सुझाव

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले रूपान्तरणको काम आफैबाट सुरु गर्न पार्टीका नेताहरूलाई सुझाव दिएका छन् ।  रामवृक्ष यादवको २८ औँ स्मृति दिवसका अवसरमा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीलाई अघि बढाउन एक व्यक्ति मात्रै रूपान्तरण भएर नपुग्ने भन्दै रूपान्तरणको सुरुवात आफैबाट गर्न पार्टीका नेताहरूलाई सुझाव दिएका हुन् । उनले […]

देउवालाई निधिको सुझाव : पार्टीलाई एकताबद्ध गर्नुस्

३० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र पनि एकता कायम गर्न सभापतिलाई सुझाव दिएका छन् । बिहीबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावका लागि पाँचदलसँग तालमेलसँगै पार्टीभित्र पनि एकता चाहिने बताए । ‘१४औं महाधिवेशन म आफू पनि सभापतिको उम्मेवार थिएँ । शेखर जी हुनुहुन्थ्यो, प्रकाशमान जी हुनुहुन्थ्यो,’ उनले भने, ‘रामचन्द्र […]

माओवादी महाधिवेशनमा सुझाव : चरेस निर्यात गरौं

१६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा चरेस निर्यातका लागि कानुनी प्रवन्ध गर्नुपर्ने सुझाव आएको छ । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिको रूपमा महाधिवेशनको बन्दसत्रमा सहभागी अम्बादत्त भट्टले नेपालमा चरेस प्रशोधन गरेर निर्यात गर्नुपर्ने लिखित सुझाव पार्टीलाई दिएका हुन् । लागूऔषधको रुपमा व्याख्या गरी चरेसलाई नेपालमा प्रतिबन्ध लगाइएको छ । चरेसबारे बहस होस् भनेर आफूले […]

पार्टीलाई एकताबद्ध बनाउन पौडेलको सुझाव

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् ।पार्टीको १४औँ महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग बिहीबार भएको भेटमा उनले पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचन जित्नुपर्ने बताएका हुन् ।नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई दिँदै वरिष्ठ नेता पौडेलले पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिएका थिए । नेता पौडेलले आफू र […]

पार्टीलाई एकताबद्ध बनाउन वरिष्ठ नेता पौडेलको आग्रह

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवनिर्वाचित उपसभापति धनराज गुरुङलाई पार्टीलाई एकताबद्ध बनाउन आग्रह गर्नुभएको छ । पार्टीको १४औँ महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग भएको भेटमा उहाँले पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचन जित्नुपर्ने बताउनुभएको हो । नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई दिँदै वरिष्ठ नेता पौडेलले पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिनुभएको थियो …

एमाले विधान महाधिवेशन : थरीथरीका सुझाव

नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को विधान महाधिवेशनमा नेताहरूले पार्टीलाई लेबी नतिर्ने तथा आर्थिक दायित्व बाँकी बक्यौता राखेका नेतालाई जनप्रतिनिधि, राजकीय जिम्मेवारी र पार्टीका विभिन्न जिम्मेवारीका अवसरबाट वञ्चित गर्नुपर्ने सुझाव दिएका छन् ।

विवेकशील साझा पार्टीको सरकारलाई ६ बुँदे सुझाव

काठमाडौं। विवेकशील साझा पार्टीलाई कोरोना रोकथामबारे सरकारलाई ६ बुँदे सुझाव दिएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउदै निजी अस्पतालमा उपचार गराउन, सुरक्षाकर्मीको सहयोगमा प्रभावित क्षेत्रमा अस्थायी उपचार केन्द्रको स्थापना गर्न, स्वास्थ्यकर्मीलाई उपचारमा स्वयंसेवी भएर सहयोग गर्न सुझाव दिएको छ। अक्सिजन, भेन्टिलेटर, पीपीई सामग्रीसहित व्यवस्थित बनाएर खोप कार्यक्रम सञ्चालन गर्न सुझाव दिएको छ।