आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर १२०.४३ रुपैयाँ तोकेको छ । यस्तै, खरिद दर ११९.८३ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ । एक यूरोको बिक्री मूल्य १३९.९९ रुपैयाँ र खरिद मूल्य १३९.३० रुपैयाँ कायम हुँदा पाउण्ड स्टर्लिङको बिक्री १६५.८६ र खरिद मूल्य १६५.०३ रुपैयाँ कायम भएको छ ।१३१.०६ रुपैयाँमा बिक्री भइरहेको स्वीस फ्र्यांकको खरिद दर १३०.४१ रुपैयाँमा भइरहेको छ । यस्तै, अष्ट्रेलियन डलरको बिक्री दर ९०.७७ रुपैयाँ तोकिँदा खरिद दर ८९.७७ रुपैयाँ तोकिएको छ । सिंगापुर डलरको बिक्री