सोलुखुम्बु : निर्माणाधीन सोलु करिडोर आयोजनाको म्याद पुनः चौथो पटक थप गरिएको छ। सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरि पहिलोपटक सम्झौता भएको आयोजनाले पुनः चौथो पटक म्याद थप गरेको हो।
सोलुखुम्बुमा उत्पादन भएको विद्युतलाई बाहिर लैजानको लागि १३२ केभी प्रशारण लाइन निर्माण गरिएको भए पनि विभिन्न कारणले सम...