काठमाडौं, माघ २८ । काठमाडौं उपत्यकाको भौतिक पूर्वाधारका लागि एकीकृत संयन्त्रमार्फत काम गर्न बनेको समन्वय समिति चलायमान बन्न थालेको छ । एकीकृत बाग्मती सभ्यता, विद्युत् प्राधिकरण, सडक डिभिजन, महानगर, सडक विभाग, केयूकेएल, मेलम्ची खानेपानी, खानेपानी संस्थान, नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक कम्पनीलगायतले सडक तथा सार्वजनिक ठाउँमा निर्माणसम्बन्धी काम गर्दा र समयमै निर्माण फिनिसिङ नगर्दा जनताले सास्ती […]