सिन्धुपाल्चोक-१ मा सापकोटा, प्रदेशमा सरल र खड्का

सिन्धुपाल्चोक  । सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सापकोटाले एमालेका सरेश नेपाललाई ३ हजार ३५६ मतले पछि पारेका हुन् ।  सापकोटाले ३० हजार ३७४ र नेपालले २७ हजार १८ मत पाए  । १ प्रदेशसभा ‘क’ मा खड्का निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क मा कांग्रेसकी […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक प्रदेशसभाः माओवादी केन्द्रका दुलाल र पौडेल विजयी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक–१(२) मा नेकपा (माओवादी केन्द्र) का सरल सहयात्री पौडेल विजयी भएका छन्।

सिन्धुपाल्चोक-१ (२) मा माओवादी केन्द्रका पौडेल विजयी

सिन्धुपाल्चोक- १ (२) मा नेकपा (माओवादी केन्द्र) का सरल सहयात्री पौडेल विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार पौडेल १७ हजार दुई सय ५६ मतसहित विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का होमनारायण श्रेष्ठले १३ हजार १३ मत प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोक प्रदेशसभा : माओवादी केन्द्रका दुलाल र पौडेल विजयी

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक–१(२) मा नेकपा (माओवादी केन्द्र) का सरल सहयात्री पौडेल विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार पौडेल १७ हजार दुई सय ५६ मतसहित विजयी भएका छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका होमनारायण श्रेष्ठले १३ हजार १३ मत प्राप्त गरेका छन् । सिन्...

सिन्धुपाल्चोक–१ बाट अग्निप्रसाद सापकोटासहित ३ जनाको नाम सिफारिस

१९ भदौ, सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक–१ बाट उम्मेद्‍वार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको निर्वाचन क्षेत्र नं. १ समितिको बैठकले सापकोटासहित फुलम तामाङ र माधव सापकोटाको नाम सिफारिस गरेको हो । त्यस्तै बैठकले प्रतिनिधिसभा–१ (क) मा सरल सहयात्री पौडेल सिफारिस भएका छन् । त्यस्तै प्रदेशसभा (ख)का लागि अम्बिका नेपाल, […]