७ असोज, काठमाडौं । सरकारले सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो बनाएर संस्था दर्ता गराउन रोक लगाएको छ ।
गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गरेर सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग …
७ असोज, सिड्नी । अस्ट्रेलियाको सिड्नीमा एक नेपाली आप्रवासी कामदारलाई आफ्नै तलब कम्पनीलाई फिर्ता गर्न लगाएर शोषण गरेको ठहर गर्दै अदालतले इनोभेटिभ एसोसिएट्स प्रालि र यसका सञ्चालक डिलाराम खरेललाई कुल १ लाख ७७ हजार अस्ट्रेलियन …
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका उडेका प्रधानमन्त्री शाह नेपाली समय अनुसार बुधबार साँझ न्यूयोर्क पुगेका हुन् । उनी मंगलबार कतार एयरलाइन्समार्फत अमेरिका प्रस्थान गरेका थिए । कतारको राजधानी दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट भई उनी न्यूयोर्क पुगेका हुन् । उनले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम […]
काठमाडौं मोडेल माध्यमिक विद्यालय (केएमसी) र काठमाडौं मोडेल कलेज, बागबजारले गत १० भदौमा आएकाे बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगार्थ २३ लाख ७० हजार ३१६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।