नेपाल आइपुग्यो मरिससको राष्ट्रिय फुटबल टोली

काठमाडौं: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न मरिससको राष्ट्रिय फुटबल टोली आज काठमाडौं आइपुगेको छ। नेपालसँग दुई मैत्रीपुर्ण खेल खेल्न मरिससको राष्ट्रिय टोली आज काठमाडौं आइपुगेको हो। नेपाल र मरिससबीच माघ १५ र १८ गते दुई खेल हुनेछ। फिफा वरीयताका हिसाबले मरिसस नेपाल भन्दा पछाडि छ। मरिसस फिफा वरीयतामा १७२ औं स्थानमा छ। नेपाल फीफा…

सम्बन्धित सामग्री

राष्ट्रिय फुटबल टोली स्वदेश फर्किए

काठमाडौं । एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएका छन् । कतार एअरलाइन्सबाट नेपाली टोली बिहीबार नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले स्वागत गरेका छन् । ३१ सदस्यीय नेपाली टोली स्वदेश फर्केपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी कुवेतमै बसेका छन् । एन्फासँग बिदा लिएर अलमुताईरी […]

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

काठमाण्डाै - एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । कुवेतमा भएको छनोटमा नेपाल अङ्कविहीन बनेको थियो । समूह 'ए' मा रहेको नेपाल समूहको पुछारमा छ । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग  ४–१ गोल अन्तरले पराजित भएको थियो । मङ्गलवार राति भएको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको थियो । ३१ सदस्यीय नेपाली टोली स्वदेश फर्के...

एएफसी एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोली आज कतार जाँदै

काठमाण्डाै – एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार जाँदैछ । कुवेतमा हुने छनोट अघि तयारीका लागि नेपाली टोली आज बेलुका ६ बजे कतार जान लागेको हो । त्यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिसकेका छन् । एन्फाले नवयुग श्रेष्ठलाई कप्तान नियुक्त गरेको छ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्ड...

नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै

काठमाडौं, १४ चैत । मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड गएको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किदै छन् । नेपाली टोली आज (सोमबार) बेलुका ७ बजे नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले दुबै खेलमा हार व्याहोरेको थियो । एएफसी एसियन कप छनोटको तेस्रो […]

नेपाली राष्ट्रिय फुटबल टोली चोनबुरी क्लबसँग पराजित

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्डको चोनबुरी क्लबसँग पराजित भएको छ। थाइल्याण्डको क्लल चोनबुरीसँग उसैको घरेलु मैदानमा नेपाली टोली ३-१ गोलअन्तरले पराजित भएको हो। खेलको ३० औं मिनेटमा फानथामित प्राफान्थको गोलमा चोनबुरीले अग्रता बनाएको थियो। दोस्रो हाफमा रेनाटो केलिकले गोल थप्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। नेपालका लागि दर्शन गुरुङले…

राष्ट्रिय फुटबल टोली भोली स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिपमा दोस्रो भएको राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश आइपुग्ने भएको छ । साफ च्याम्पियनसिपको २८ वर्षको इतिहासमा नेपाली टोलीले पहिलो पटक शनिबार फाइनल खेलेको थियो । फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । १३ औं संस्करणमा आइपुग्दा भारत आठौं पटक च्याम्पियन बनेको हो । राष्ट्रिय टोलीले […]

नेपाली राष्ट्रिय फुटबल टोली कतार प्रस्थान

काठमाडौं, भदौ २५ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार कतारको दोहा प्रस्थान गरेको छ । कतार जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नै बिदाइ गरेको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा नेपाली टिमले कतारमा विशेष प्रशिक्षण गर्ने छ । नेपाली टिमले कतारमा १५ दिन तयारी गर्नेछ […]

राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा

नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणका लागि आज साँझ पोखरा पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको खेलको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीले पोखरामा दुई साता बन्द प्रशिक्षण सञ्चालन गर्ने कास्की जिल्ला फुटबल सङ्घले जनाएको छ । पोखरामा राष्ट्रिय टोलीका ३५ खेलाडी र नौ जना अफिसियलसहित ४४ जना रहेको जिल्ला फुटबल सङ्घका महासचिव रमेश कार्कीले जानकारी दिए । टोलीले पोखरा रङ्गशालास्थित फुटबल मैदानमा अभ्यास तथा प्रशिक्षण गर्नेछ । टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन...

राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा

कास्की / नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणका लागि आज साँझ पोखरा आइपुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको खेलको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीले पोखरामा दुई साता बन्द प्रशिक्षण सञ्चालन गर्ने कास्की जिल्ला फुटबल सङ्घले जनाएको छ । पोखरा आएको टोलीलाई... The post राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा appeared first on Purbeli News.