गुल्मी दरबार गाउँपालिका अध्यक्ष थापाको निधन

गुल्मी – गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको छ । थापाको उपचारका क्रममा बिहीवार बिहान ८ बजे काठमाण्डौको वीरेन्द्र प्रहरी अस्पतालमा निधन भएको गुल्मी दरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभएको छ ।  लामो समयदेखि फोक्सोमा समस्या देखिएपछि गएको चार महिनादेखि थापाको काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको थियो । राजनीतिमा सरल स्वभाव र इमानदार छवि बनाउनुभएका थापाको निधनले सिङ्गो गाउँपालिका र जिल्ला शोकमग्न बनेको छ ।  थापाको शव...

सम्बन्धित सामग्री

दैलेखकाे महाबु गाउँपालिका अध्यक्ष गुरुङकाे निधन

दैलेख – दैलेखकाे महाबु गाउँपालिका अध्यक्ष लक्षुमण गुरुङकाे निधन भएको छ । ७७ वर्षीय अध्यक्ष गुरुङको आज शुक्रवार दिउँसो निधन भएको हो । स्वास्थ्य जाँचका लागि काठमाण्डौ आउने क्रममा अकस्मात् मुटु दुखेपछि दैलेख अस्पतालमा पुर्‍याइएकोमा उपचारका क्रममा उहाँको निधन भएको उहाँका भतिजा जगत गुरुङले बताउनुभयो । हिजो बिहान स्वास्थ्यमा समस्या देखिएपछि दैलेख सदरमुकाममा जचाउँदा सामान्य देखिएपछि अध्यक्ष गुरुङ घर फर्किनुभएको थियो । आज उपचारका लागि जाँदै गर्दा बाटोमै उहाँलाई हृदयघात भएको बताइएको छ । उहाँ...

जनकनन्दनी गाउँपालिका अध्यक्ष शेखको निधन

२५ वैशाख, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ । अध्यक्ष शेखको शनिबार साँझ आफ्नै घरमा निधन भएको गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् । उनको ७० वर्षको उमेरमा निधन भएको हो । फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचार गराइरहेका उनलाई दुई महिनादेखि पित्तथैलीमा पत्थरी समेत भएको थियो । […]

जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ। शुक्रबार राति एक्कासी बिरामी भएका यादवको राति नै नेपालगन्ज नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। ब्लड प्रेसर घटेपछि शुक्रबार...

जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा यादवको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा घितालले रातोपाटीलाई बताइन् ।६२ वर्षको उमेरमा निधन भएका यादवको जानकी गाउँपालिका वार्ड ६ कठारपुरमा अन्तिम संस्कार गरिने उनले बताइन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा यादवले नेकपा एमालेका तर्फबाट चुनाव जितेका थिए । हाल एमाले लुम्बिनी प्रदेश सदस्यसमेत रहेका  थिए ।

जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रवार राति एक्कासि बिरामी भएका ६१ वर्षीय अध्यक्ष यादवको नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएको हो ।  रगतको प्रेसर घटेपछि शुक्रवार साँझ ६ बजे अस्पताल पुगेका उनको राति १ निधन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले लोकान्तरलाई जानकारी दिए । उनको गत वर्ष पत्थरीको अपरेसन गरिएको थियो । ‘प्रेसर लो’ भएपछि २ दिन अगाडि रगत चढाइएको थियो । ‘शुक्रवार अचानक असहज भएपछि अस्पताल लगिएको थियो । त्यहीँ उहाँको निधन भयो...

गुल्मीदरबार गाउँपालिका अध्यक्ष थापाको निधन

गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको निधन भएको छ। ७४ वर्षको उमेरमा अध्यक्ष थापाको बिहिबार बिहान उपचारको क्रममा काठमाडौंमा निधन भएको हो।

कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहको निधन

कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ ।पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित  ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो ।बढ्दो सङ्क्रमणका कारण घरमै उपचार गराइरहेका कुशवाहलाई कोरोनाको लक्ष्य देखिए पनि पिसिआर टेष्ट नभएको परिवारिक स्रोतले जनाएको छ ।कुशवाहको शव अन्तिम संस्कारका लागि कालिकामाई–२ भेडिहारीस्थित निवासमा बिहानै लगिएको उनका छोरा इन्दुभूषणले जानकारी दिए ।चार दशकदेखि सक्रिय राज

कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहको निधन

पर्सा। कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ। पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज–९ स्थित आफ्नै निवासमा निधन भएको हो। बढ्दो संक्रमणका कारण घरमै उपचार गराइरहेका कुशवाहलाई कोरोनाको लक्ष्य देखिए पनि पीसीआर परीक्षण गरिएको थिएन।

कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहाको निधन

पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ। कालिकामाई गाउँपालिका वडा नम्बर २ को भेडिहारी निवासी कुशवाहाको शुक्रवार बिहान निधन भएको हो। उनी विरामी भएर आफ्नो घरमा नै उपचार गराउँदै आएका थिए। मृत्युको कारण भने खुल्न सकेको छैन ।

मोहन्याल गाउँपालिका अध्यक्ष रावलको निधन

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । काठमाडौंको न्यूरो अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान उनको निधन भएको हो ।  ७७ वर्षीय उनी लामो समयदेखि उच्च रक्तचापले ग्रसित थिए...