माओवादी लडाकु शिविर घोटाला काण्डको छानबिन गर्न एमालेको माग

नेकपा एमालेले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भनिएको घोटाला काण्डको छानबिन गर्न माग गरेको छ ।