नवौँ नारदमुनी गोल्डकप असोज २७ देखि

उदयपुर।  उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा हुँदै आएको नारदमुनी स्मृति गोल्डकप फुटबल प्रतियोगिता यो वर्ष पनि सञ्चालन हुने भएको छ । मंगलबार बसाहा क्लब बसाहाले पत्रकार सम्मेलन मार्फत प्रतियोगिता आयोजना बारे जानकारी दिएको हो । क्लबले दिएको जानकारी अनुसार बसाहा क्लब स्थापनदेखि  निरन्तररुपमा गर्दै आएको प्रतियोगिताको यस वर्ष भने नवौ संस्करणको गोल्ड कप प्रतियोगिता हुने छ […]