ललितपुरको महाङ्काल अध्यक्षमा गठबन्धनका केसी विजयी

ललितपुर – ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा माओवादी-कांग्रेस गठबन्धनका उम्मेदवार गणेश केसी र गठबन्धनकै उपाध्यक्ष उम्मेदवार डोल्मा माया गोले विजयी भएका छन् । गाउँपालिकाकी निर्वाचन अधिकृत सुशीला ज्ञवालीका केसीले ३ हजार ४ सय ५५  मतले जित हासिल गरेका हुन् । उनी कांग्रेस नेता हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कमला तामाङले २ हजार ८ सय ८७ […]

सम्बन्धित सामग्री

ललितपुरको वाग्मती गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

काठमाण्डाै – ललितपुरको वाग्मती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर लोप्चन र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी मगर विजयी हुनुभएको छ । अध्यक्षमा कांग्रेसका उम्मेदवार लोप्चनले चार हजार नौ सय नौ मत र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका नवराज सञ्जेलले चार हजार ५३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्तबहादुर दर्लामी मगरले चार हजार ६ सय ९२ मत र उहाँका प्रतिस्पर्धी एमालेकी नमुना दोङले ३७ सय मत प्राप्त गर्नुभएको छ । सात वटा वडामध्ये पाँच वटामा काँग्रेस, एउटामा माओवादी केन्द्...

ललितपुरको बाग्मती गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनका कांग्रेस विजयी

काठमाण्डौं – ललितपुरको बाग्मती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका बीरबहादुर लोप्चन विजयी हुनु भएको छ ।  विजयी लोप्चनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवराज सञ्जेललाई ८सय ५६ मतले पछि पार्दै विजयी हुनु भएको हो । कांग्रेसका लोप्चनको ४ हजार ९ सय ९ मत प्राप्त गर्नुभयो भने एमालेका सञ्जेलले ४ हजार ५३ मत प्राप्त गर्नुभयो ।  यस्तै उपाध्यक्षमा भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का भक्तबहादुर दर्लामी मगर ४ हजार ६ सय ९२ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका नमुना ...

ललितपुरको महांकालमा गठबन्धनका उम्मेदवार विजयी

२०७४ को निर्वाचनमा ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित ४ वटा वडामा जितेको नेकपा (एमाले)ले यसपटक भने पराजय ब्यहोरेको छ। यस पटक पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका गणेश बहादुर केसी विजयी...

ललितपुरको महाँकाल गाउँपालिकामा कांग्रेसका केसी विजयी

काठमाडौं :  ललितपुरको महाँकाल गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका गणेश केसी विजयी भएका छन्।  केसीले ३४ सय ५५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमला लामा तामाङले २ हजार ८ सय ८७ मत प्राप्त गरिन्। उपाध्यक्षमा माओवादी केन्द्रका डोल्मामाया गोले विजयी भएकी छन्। उपध्यक्षमा माओवादीकी गोलेले ३ हजार ५२ मत प्राप्त गर्दा एमालेका पुरुषोत्तम हुमागाईले २ हजार ७ सय ८७ मत पाए।गाउँपालिकाका छवटै वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए। विजयी हुनेमा वडा नं

महांकाल गाउँपालिकाको अध्यक्षमा कांग्रेस निर्वाचित, उपाध्यक्षमा माओवादी

ललितपुर, ३ जेठ । ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका गणेश केसी निर्वाचित भएका छन् । उनले ३४५५ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी कमला लामा तामाङले २८८७ मत प्राप्त गरिन् । त्यस्तै, माओवादी केन्द्रकी भगिरथ तिमिल्सिनाले २३८ मत ल्याएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी डोल्मा माया गोले विजयी भएकी […]

महांकाल गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

३ जेठ, ललितपुर । ललितपुरको महांकाल गाँउपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार गणेश केसी निर्वाचित भएका छन् । उनले ३ हजार ४५५ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी एमालेकी कमला लामा तामाङले २ हजार ८८७ मत ल्याइन् । माओवादी केन्द्रका भगिरथ तिमिल्सिनाले २३८ मत ल्याए । महांकालको उपाध्यक्षमा माओवादी केन्द्रकी डोल्मा माया गोले निर्वाचित भइन् । उनले ३ हजार […]

ललितपुरको कोन्ज्योस गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाण्डाै – ललितपुरको कोन्ज्योस गाउँपालिकाको अध्यक्षमा एमालेका कृष्णमान् लामा र उपाध्यक्षमा कांग्रेसका राजनप्रसाद घिमिरे विजयी हुनुभएको छ । अध्यक्षमा एमालेका लामाले तीन हजार एक सय चार मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका गोपीलाल सिंतानले दुई हजार पाँच सय नौ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार घिमिरेले तीन हजार दुई सय २७ मत र उहाँका प्रतिस्पर्धी एमालेका रनिता तामाङले दुई हजार ४८ मत प्राप्त गर्नुभएको छ । पाँच वटा वडामध्ये दुईमा माओवादी, दुईमा कांग्रेस र ए...

गोदावरी नगरपालिका–३ को अध्यक्षमा कलाकार घिमिरे विजयी

ललितपुरको गोदावरी नगरपालिका–३ को अध्यक्षमा कलाकार राज घिमिरे विजयी भएका छन्। एक हजार ५९ मतसहित घिमिरे वडा नं ३ को अध्यक्षमा विजयी भएका हुन्। उनी नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका...

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका-१ मा माओवादी केन्द्रको प्यानल विजयी

ललितपुर :  कोञ्ज्योसोम गाउँपालिका-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ।वडा अध्यक्षमा सन्तलाल लामा विजयी भएका हुन्। गाउँपालिकामा भने अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। अध्यक्षमा एमालेले ५२२, गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारलाई ४५६ मत प्राप्त भएको छ। यस्तै उपाध्यक्षमा एमालेलाई ३४९ र गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारले ४२० प्राप्त गरेका छन्।