आन्तरिक स्रोत नहुँदा चाहेजस्तो काम गर्न सकिएको छैन

भूगोलका हिसाबले सातै प्रदेशमध्ये ठूलो कर्णाली प्रदेशमा विकास र समृद्धिका हिसाबले पनि ठूलठूला सम्भावना छन् । जल, जमिन, जंगल, जडीबुटी, खानी तथा पर्यापर्यटनका हिसाबले कर्णाली प्रदेश सम्पन्न छ । कर्णाली प्रदेशमा पर्याप्त प्राकृतिक स्रोतसाधनहरू र तुलनात्मक लाभका क्षेत्रहरू भएका कारण प्रचुर आर्थिक सम्भावना भएको प्रदेश हो । तर पनि विगतमा योजनाबद्ध आर्थिक विकासको अभावका कारण […]