१०० मेगावाटको हाईड्रोजन प्लान्ट स्थापना गर्न केयू हाइड्रोजन ल्याबका विज्ञ टोली र अर्थमन्त्रीबीच छलफल

काठमाडौं, ८ असार । काठमाण्डौ विश्वविद्यालयको हाइड्रोजन ल्याबका विज्ञ टोली र अर्थमन्त्री जर्नादन शर्माबीच छलफल भएको छ । हाइड्रोजन इन्धन उत्पादनको संभाव्यताबारे केयु र अर्थमनत्री मन्त्रालयमा छलफल भएको हो । छलफलमा अर्थ मन्त्री शर्माको नेतृत्वमा मन्त्रलायको टोली थियो केयुको तर्फबाट केयुको हाइड्रोजन ल्याबका प्रमुख विराज सिं थापा, प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामा र वातावरण […]