RajdhaniDaily.com | ललितपुर । नेवा: भोज मिठो खानाका लागि मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक ज्ञान, स्थानीय खाद्य प्रणाली र स्वस्थ जीवनशैलीको जीवन्त -
काठमाडौं । भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई सरकारले स्थायी आवास निर्माण नहुँदासम्म मासिक आवास भाडा तथा अन्य आवश्यक खर्चका लागि सहायता रकम उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार ४ सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँका दरले अतिरिक्त रकम उपलब्ध गराइनेछ। सहायता लिन नचाहने परिवारका लागि भने सरकारले स्थायी आवास निर्माण नहुँदासम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प दिएको छ। आवश्यक विवरण संकलनका लागि सम्बन्धित स्थानीय तहमा फारम पठाइसकिएको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन्। सरकारले बाढीबाट […]
CPN-UML Chair KP Sharma Oli has said rulers who suppress people’s voices and act in an oppressive and tyrannical manner will eventually face public resistance
RajdhaniDaily.com | बाँके। बाँकेमा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट दुई हजार ८०० बढी नयाँ रोजगारी सिर्जना भएका छन्। जिल्लास्थित घरेलु तथा -
काठमाडौँ। विश्वव्यापी रूपमा ऊर्जा तथा ढुवानी लागत बढेको र आन्तरिक परिष्करण क्षमतामा कमी आएको भन्दै सिरियाले आइतबार इन्धन तथा खाना पकाउने ग्यासको मूल्य अस्थायी रूपमा वृद्धि गरेको छ। पेट्रोलियम पदार्थ तथा खनिज स्रोतको मूल्य निर्धारणसम्बन्धी स्थायी समितिले जारी गरेको नयाँ मूल्यसूचीअनुसार, ९५–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १५२ सिरियन पाउन्डबाट बढाएर १९५ पाउन्ड पुर्याइएको छ । यो […]
२८ भदौ, लन्डन । स्वीडेनको एक प्रतिष्ठित गोथेन विश्वविद्यालयले नेपालको बदलिँदो राजनीतिक स्थिति र आगामी भूराजनीतिक चुनौतीबारे एक अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा बेलायतस्थित लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी प्रमुख वक्ताको रूपमा आमन्त्रित …