जसपाको राजनीति समितिको बैठक आज र भोलि सरकारमा सहभागिता सम्बन्धमा छलफल हुने

जनता समाजवादी पार्टी, नेपालको आज देखि राजनीति समितिको बैठक बस्दैछ।