समानुपातिकमा २०६४ पछिकालाई सकेसम्म नपठाउने

काठमाडौं, असोज ३ । नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवार छनोट गर्दा कम्तीमा एउटा क्षेत्र र जिल्ला नछुटाउने नीति लिएको छ। शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीलाई योगदान गरेका, अघिल्लोपटक अवसर नपाएका र कम्तीमा एउटा जिल्ला रक्षेत्र नछुटाउने गरी नयाँ अनुहारको नाम सिफारिस गर्नै भएको हो। सचिवालय बैठकले प्रतिनिधिसभाका लागि ११० र […]