बीपी आइ फाउन्डेसनमा नेपालमा जलवायु परिवर्तबारे अन्तर्क्रिया

‘नेपालमा जलवायु परिवर्तन’बारे बीपी आइ फाउन्डेसन (बाल, आँखा, कान, नाक, घाँटी अस्पताल एवंम् पुनः स्थापना सेवा)ले मंगलबार अन्तर्क्रिया कार्य्रक्रम सम्पन्न गरेको छ।