निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘नांगो गाउँ’को घोषणा, दयाहाङ र मिरुना अनुबन्धित

काठमाडौं । फिल्म ‘२ नम्बरी’ सुपरहिट भएपछि निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्मको नाम ‘नांगो गाउँ’ राखिएको छ । मनिष्मा फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । फिल्ममा जय श्रेष्ठको लगानी रहनेछ । यो फिल्ममा नायक दयाहाङ राई र […]

सम्बन्धित सामग्री

दीपेन्द्रले साइन गरे नयाँ फिल्ममा

काठमाडौं । निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्ममा ‘साइन’ गरेका छन् । केही अगाडि ‘२ नम्बरी’ नामक हिट फिल्म दिएका लामा ‘लाखे’ निर्माता हरि मल्ल ठकुरीको नयाँ फिल्ममा अनुबन्धित भएका हुन् ।  फिल्मको नाम भने

चलचित्र ‘नांगो गाउँ’ मा दयाहाङ र मिरुना मुख्य भूमिकामा अनुबन्धित

काठमाडौं । चलचित्र ‘नांगो गाउँ’ मा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा अनुबन्धित भएका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा यो चलचित्र बन्न लागेको हो । मिरुना र दयाले यसअघि यो वर्षको ब्लकबस्टर चलचित्र ‘कबड्डी ४’ मा अभिनय गरेका थिए । यी दुई बाहेक अन्य कलाकारको छनोट चाँडै नै हुने निर्देशक लामाले बताएका […]