चितवन मेडिकल कलेजमा गरीव तथा विपन्न बिरामीको निशुल्क डेंगु परीक्षण
२६ भदौ, चितवन । चितवनमा डेंगुले महामारीको रुप लिन थालेपछि भरतपुरको चितवन मेडिकल कलेज (सीएमसी) ले गरीव तथा विपन्न बिरामीहरुको निशुल्क डेंगु परीक्षण सुरु गरेको छ ।
सामाजिक उत्तरदायित्व निर्वाह गर्न गरीव तथा विपन्न वर्गका विरामीहरुको …