जनप्रतिनिधिको सुविधा कटौती गरेरै आइसोलेसन कक्ष स्थापना

कञ्चनपुर : कोरोना भाइरस (कोभिड १९) को महामारी रोकथामका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जनप्रतिनिधिको सुविधामा खर्च हुने रकम कटौती गरी दुई ठाउँमा पाँचपाँच बेडका आइसोलेसन कक्ष स्थापना गरेको छ।  नगरपालिका १० स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको भवन र वडा नं ४ को राष्ट्रिय माध्यमिक विद्यालयमा आइसोल...