सन्राइज बैंकका तीन शाखारहित बैंकिङ सेवा बिस्तार

सन्राइज बैंकले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ ।सोही क्रममा बैंकले लुम्बिनी प्रदेश, बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३ नौबस्तामा ८५ औं र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–९ चेतनगर विर्तामा ८६ औं क्रमश शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । साथै प्रदेश–२ को सिरहा जिल्लास्थित सुखिपुर […]