माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल समग्रमा सुधारोन्मुख हुनुमा शिक्षक–विद्यार्थीको मेहनत र अभिभावकको जागरुकता मुख्य कारण रहेको शिक्षाविद् र शिक्षाकर्मीहरूको बुझाइ रहेको छ । साथै उनीहरूले मध्यमस्तरका विद्यार्थीलाई उत्कृष्टमा उकास्ने चुनौती कायमै रहेकाले त्यस प्रकारको योजना ल्याउन ध्यान दिन आग्रह गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले संवत् २०७९ को एसइईको नतिजा आज सार्वजनिक …