बलिउड अभिनेता अजय देवगनको नाम जोडेर एक भिडियो भाइरल भइरहेको छ। भिडियोमा अजयलाई दिल्लीको एक पबबाहिर मानिसहरुले कुटेको भनि दाबी गरिएको थियो।
सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भए पछि अजयको टिमले उक्त भिडियोमा देखिएको व्यक्ति अजय नभएको जनाएको छ। अजयले पनि ट्विटरमा भिडियो सेयर गर्दै आफुले कुटाइ खाएको कुरा झुटो…