काठमाडौं, २८ बैशाख । सत्ता समिकरणमा निर्णायक शक्ति बनेको जनता समाजवादी पार्टी, नेपाल यतिवेला दुई धारमा विभाजित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन असफल भएपछि राष्ट्रपतिले बैशाख ३० गते साँझ ९ बजेसम्म बहुमतको सरकार बनाउनको लागि दलहरुलाई आह्वान गरेकी छिन् । जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने सवालमा नै विभाजित बन्यो […]