२३ चैत, काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयतको इजाजत रोक्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । उद्योग र वाणिज्य सचिवको उपस्थितिमा भएको छलफल पछि यस्तो यस्तो निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले […]