यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारले काम गरिरहेको छ : मन्त्री चौधरी

३ असार, काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको संरक्षण, प्रवर्द्धन र बजारीकरणका लागि सरकारबाट आवश्यक पहल भइरहेको बताएकी छन् । सङ्घीय संसद् प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत कृषि, वन तथा पर्यावरण …