काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा दशौँ ‘फर्मा एक्स्पो’ जारी छ । फागुन २८ गते बिहिबारदेखि सुरु भएको एक्स्पो आज (फागुन ३०) सम्म चल्नेछ । नेपालमै विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास आमसर्वसाधारण र सरोकारवालामा दिलाउने उद्देश्यका साथ नेपाल औषधि उत्पादक संघ (एपोन) नेपालले आयोजना गरेको एक्स्पोमा स्वदेशी तथा विदेशी गरी २ सयभन्दा बढी औषधि कम्पनीले […]