वेस्ट इन्डिज क्रिकेट टिम कमर्सियल फ्लाइटबाटै स्वदेश फर्कने
२७ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकपबाट बाहिरिएपछि भारतमै रोकिएको वेस्ट इन्डिज क्रिकेट टिमका खेलाडी र प्रशिक्षक टोलीलाई स्वदेश फर्काउन वेस्ट इन्डिज क्रिकेट बोर्डले व्यावसायिक उडानको व्यवस्था गरेको छ। कोलकातामा रहेको टोली मार्च १ मा …