समानुपातिकतर्फ पनि रास्वपाकाे अग्रता कायमै, ५० लाख ११ हजार मत नाघ्याे (विवरणसहित)

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाख ११ हजार ८ सय ९१ मत कटाएकाे छ । निर्वाचन आयाेगकाे पछिल्लाे विवरण अनुसार हालसम्म १ कराेड ४ लाख ३८ हजार ५ सय ७० मतगणना हुँदा रास्वपाले ५० लाख ११ हजार ८ सय ९१ मत प्राप्त गरेकाे हाे। त्यस्तै , नेपाली […]