काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाले बर्खास्तीको प्रस्ताव अस्वीकृत गरेसँगै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको पद जोगिएको छ । बिहीबार मकवानपुरको हेटौडामा भएको मतदान हुँदा एन्फाको कुल १ सय ७ सदस्य (जिल्ला, क्लब र संघ) मध्ये ८७ जनासँग मात्र मताधिकार थियो । यसमा ३४ जना मतदान प्रक्रियामा सहभागी नै भएनन् । ५३ […]