सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं, भदौ १२ । आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्दै छ। गएको शुक्रबार बसेको कार्यदलको बैठकले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन्। बैठकमा दलहरूले आ–आफ्नै दाबी प्रस्तुत गरेका कारण बैठकले सिट बाँडफाँटको टुंगो लगाउन सकेको थिएन्। सोही बैठकबाट आजका लागि बैठक निर्धारण गरिएको […]