च्यासल अन्ततः ‘बी’ डिभिजनमा पुग्यो

काठमाडौं । रेलिगेसन जोनमा रहेर ‘बी’ डिभिजनमा झर्ने सम्भावना रहेको च्यासल युथ क्लब अन्ततः रेलिगेसन भएको छ । शनिबार दशरथ रंगशालामा भएको १२औं चरणको पहिलो खेलमा रेलिगेसनबाट बच्न फ्रेन्डस् क्लब र च्यासल प्रतिस्पर्धामा उत्रेका थिए । ललितपुरका दुवै टिमलाई ‘ए’ डिभिजनमा रहिरहन जितकै आवश्यक थियो, यसमा फ्रेन्डस् बाजी मार्न सफल भयो । फ्रेन्डस्ले च्यासललाई २–१ […]