भीम अस्पतालका १७४ स्वास्थ्यकर्मीले पाएनन् कोरोना जोखिम भत्ता, आन्दोलन चर्काउने चेतावनी

बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । संघर्ष समिति गठन गरी उनीहरूले जोखिम भत्ता नपाए आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन् । संघर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायले सरकारले गरेको निर्णयानुसार श्रमको मूल्य पाउनुपर्ने स्वास्थ्यकर्मीको माग रहेको बताए । “सरकारले...

सम्बन्धित सामग्री

भीम अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन गर्ने चेतावनी

सरकारले कोरोनाको समयमा स्वास्थ्यकर्मीलाई प्रदान गर्ने भनेको कोरोना जोखिम भत्ता अहिलेसम्म उपलब्ध नपाएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।उनीहरूले कोभिड महामारीको समयमा काम गरेबापत सरकारले दिने घोषणा गरेको जोखिम भत्ता अहिलेसम्म पनि उपलब्ध नगराएकाले असार १५ गतेसम्म यस विषयमा सम्बोधन नभए आन्दोलनमा जान बाध्य हुने संघर्ष समितिका संयोजक तथा स्वास्थ्यकर्मी […]