हावाहुरीले छाना उडाएको विद्यालयमा पठनपाठन समस्या

सल्यान : हावाहुरीले विद्यालयको छाना उडाएपछि जिल्लाको एक विद्यालयमा पठनपाठनका लागि समस्या भएकाे छ। विद्यालयको अफिसमा राखेर विद्यार्थी पढाउने गरिएको छ।जिल्लाको शारदा नगरपालिका ५ रानीकोटमा रहेको सरस्वती विद्या मन्दिर प्राथमिक विद्यालयमा हावाले छाना उडाएपछि शिक्षक र विद्यार्थी एउटै कोठामा बस्दै आएका हुन्।गत जेठ २८ गते आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको छाना उडाएपछि कक्षा कोठाको अभावमा विद्यार्थीलाई विद्यालयको कार्यालयमा राखेर पढाउनु पर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ।कक्षा ३ मा पढ्ने विद

सम्बन्धित सामग्री

खोटाङमा हावाहुरीले विद्यालयको छाना उडायो, पठनपाठन प्रभावित

१२ जेठ, काठमाडौं। वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ। बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको हो । हावाहुरीले एउटा आइसिटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा ४ […]

हावाहुरीबाट खोटाङको विद्यालयमा क्षति, पठनपाठन प्रभावित

खोटाङ । वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको हो । हावाहुरीले एउटा आइसिटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा ४ […]

हावाहुरीबाट विद्यालयमा क्षति, पठनपाठन प्रभावित - NepaliPatra

खोटाङ । वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको हो । हावाहुरीले एउटा आइसिटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा ४ […]

हावाहुरीले विद्यालयको छानो उडाउँदा पठनपाठनमा समस्या

मंगलबार रागि अभिरल वर्षासँगै आएको हावाहुरीले विद्यालयको छानो उडाउँदा पठनपाठन प्रभावित भएको छ। त्रिवेणी नगरपालिका–५ किम्नीमा रहेको जनज्योति प्राथमिक विद्यालयको दुई कोठे भवनको छानो उडाउँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको हो। विद्यालयका प्रधानाध्यापक...

हावाहुरीले विद्यायकाे छाना ‍उडाउँदा पठनपाठन प्रभावित

दाङ – दाङमा हावाहुरीले विद्यालयकाे छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ। गएराती आएकाे हावाहुरीका कारण सरस्वती माध्यमिक विद्यालय गाेवरडिहा विद्यालयकाे छाना उडाएकाे स्थानीय रघुन्दन चाैधरीले बताए। ‘ठूलो हावाहुरीले टिनकाे छाना उडायाे। पठनपाठन प्रभावित हुने भयाे’, उनले भने,’गाउँपालिकाले तत्काल नयाँ छाना नहाल्ने हाे भने पठनपाठन गर्न सकिँदैन।’ गढवा गाउँपालिका-३ मा रहेकाे विद्यालयकाे चार वटा कक्षाकाेठाकाे टिनकाे […]

हावाहुरीले उडायो काँडा माविको छानो

बझाङ : बझाङको साइपाल गाउँपालिका–३ काँडास्थित काँडा माध्यमिक विद्यालय भवनको छानो हावाहुरीले उडाएको छ।जस्तापाताले छाएको विद्यालयको छानो शनिबार आएको हावाहुरीले उडाएको हो। हावाहुरीले विद्यालयको दुईतले ४ कोठे भवनमा क्षति गरेको प्रधानाध्यापक रमेश बहादुर जेठाराले बताए।वार्षिक परीक्षा सकिएर पठनपाठन बन्द भएको समयमा हावाहुरीले छानो उडाएकाले मानवीय क्षति हुनबाट जोगिएको र नयाँ शैक्षिक सत्र सुरु हुने समयमा छानो उडाएपछि भर्ना अभियान र पठनपाठन सञ्चालन गर्न समस्या हुने भएको प्रधानाध्यापक जेठाराको भना

विद्यालयको छानो उडाउँदा विद्यार्थीको बिचल्ली

दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ ।   गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाका अनुसार तीनवटा कक्षाको पठनपाठन जस्तापाताको छानोमुनि हुँदै आएको थियो । अहिले विद्यार्थी घाममा बसेर परीक्षा दिन बाध्य छन् । ‘परीक्षासमेत प्रभावित भएको छ । नियमित कक्षा सञ्चालन गर्न समस्या छ’, उनले भने

हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित

जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिकामा हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ। गुठीचौर–३ गज्यांकोट गाउँस्थित शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालयको छाना हावाहुरीले उडाएको हो। दुई कोठे विद्यालय भवनको छाना हावाहुरीले...

जीर्ण भवनमा जोखिम मोल्दै पठनपाठन

२०३७ सालमा बन्गाडकुपिन्डे नगरपालिका–५ लाखरमा स्थापना भएको सरस्वती आधारभूत विद्यालयका ५ भवन छन् । जसमध्ये ४ भवनको अवस्था जीर्ण छ । तर विद्यार्थी भने जोखिम मोलेरै पठनपाठन गर्न बाध्य छन् । २०४३ सालमा स्थापना भएको बन्गाडकुपिन्डेमै रहेको भैरवी आधारभूत विद्यालयका २ भवनमा पनि वर्षायाममा पानी चुहिन्छ । गत वर्ष एउटा भवनको छाना हावाहुरीले उडाएको थियो । तर अझै मर्मत भएको छैन । जसका कारण बालबालिका खुला आकाशमुनि बसेर पढ्न बाध्य छन् ।

हावाहुरीबाट विद्यालयमा क्षति, पठनपाठन प्रभावित

वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ ।