धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन्। एमाले–राप्रपा गठबन्धनका साझा उम्मेदवार एमालेका खेमप्रसाद लोहनीविरुद्ध १० हजार ५३३ मतान्तरले अधिकारी विजयी भएका...
काठमाडौं, ८ मंसिर । धादिङ–२ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन्। उनले एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन् । अधिकारी ३४४८३ मत ल्याएर निर्वाचित भएका हुन्। लोहनीले २३९५० मत ल्याए। रामनाथ १०५३३ मतान्तरले विजयी भएका हुन्।
धादिङ : धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन्। अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५० मत प्राप्त गरे। दुई उम्मेदवारको मतान्तर १० हजार पाँच…
धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५० मत प्राप्त गरे ।दुई उम्मेदवारको मतान्तर १० हजार पाँच सय ३३ रहेको छ । धादिङ क्षेत्र नं २ मा एक लाख ३३ हजार छ सय ४२ मतदाता रहेकामा ६७ हजार छ सय एक मतदाताले मतदान गरेका थिए ।
काठमाडौं– धादिङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् । अधिकारीले नेकपा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन् । अधिकारीले ३४ हजार ७८३ मत ल्याएर विजयी भएका हुन् । एमालेका लोहनीले २३ हजार ९५० मत पाएका थिए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले पाँच हजार ५२५ मत प्राप्त […]
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् । नेपाली कांग्रेस धादिङका जिल्ला समापतिसमेत रहेका अधिकारीले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका खेमप्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गरेका हुन् ।
नेपाली काँग्रेस धादिङको १४ औँ जिल्ला अधिवेशनबाट सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी भीमप्रसाद ढुंगानालाई ३६ मतले हराउँदै विजयी भएका हुन्।...
काठमाडौं, मंसिर १३ । नेपाली कांग्रेस धादिङको सभापतिमा रामचन्द्र पौडेल पक्षका नेता रामनाथ अधिकारी विजयी भएका छन् । अधिकारीले नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानालाई ३६ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । सभापति शेरबहादुर देउवा पक्षका नेता ढुंगानाले एक हजार ४६ मत पाए पाएका छन् भने अधिकारी एक हजार ८२ मतसहित विजयी भएका हुन् […]
काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्। आज (सोमबार) बिहान सम्पन्न भएको मतगणनाअनुसार अधिकारी एक हजार ८२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। अधिकारीका प्रतिष्पर्धी भीम ढुंगानाले एक हजार ४६ मत ल्याएका थिए। अधिकारी संस्थापनईतरका नेता हुन् । ढुंगाना भने सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।
काठमाडौं: नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन्। सभापतिका अर्का आकांक्षी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी धादिङ जिल्ला सभापति बनेका हुन्।
अधिकारीले १०८६ मत प्राप्त गर्दा ढुंगानाले १०४६ मत प्राप्त गरे।
त्यस्तै उपसभापतिमा गेहेन्द्रबहादुर मल्ल र दलबहादुर अधिकारी विजयी भएका छन् भने सचिवमा रामकृष्ण पाण्डे र…