सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।