एक अर्ब बजेट रकमान्तर गर्ने भएपछि चल्ने भयो बागमती प्रदेशसभा

हेटौंडा । गत असारमा बजेट पास भएपछि स्थगित भएको बागमती प्रदेशसभा बैठक सर्वदलीय सहमतिपछि आइतबार सुरु हुने भएको छ । सर्वदलीय बैठकमा विभिन्न विधेयकबारे छलफल गरिएको भनिए पनि मुख्य अजेन्डा बजेटकै रहेको एक प्रदेशसभा सदस्यको भनाइ छ । तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले ल्याएको बजेट एकतर्फी रहेको भन्दै विपक्ष दलले सबैलाई समानुपतिक तरिकाबक्ट बजेट […]