भृकुटीमण्डपमा ‘बजारभन्दा सस्तो भाउमा जुत्ता’

काठमाडौँ – फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जुत्ता–चप्पल तथा छालाजन्य वस्तुको व्यापारिक प्रदर्शनी सुरु भएको छ। काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यापारिक प्रदर्शनीको उद्घाटन गरे। जुत्ता उद्योगी स्वयंले नै स्टल राखेका कारण प्रदर्शनीमा बजारमा भन्दा सस्तो दरमा जुत्ता पाइने आयोजकले दाबी गरेको छ। प्रदर्शनीको उद्घाटन […]