कोशी सरकार गठनविरुद्धको मुद्दा आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

२७ जेठ, विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको इजलास परेको छ । कार्कीले एक महिनाअघि २७ वैशाखमा सर्वाेच्च अदालतमा रिट दायर …