अक्सिजनको भरमा मृत्युसँग लडाइँ

बाँके, बैशाख १७ । भेरी अस्पतालको कोभिड वार्डमा एकजना महिला छट्पटाइरहेकी छन्। उनको मुखमा अक्सिजन लगाइएको छ र पनि उनलाई अप्ठ्यारो भइरहेको सहजै अनुमान लगाउन सकिन्छ। महिलाको रेखदेख गर्न बसेका (कुरुवा) पुरुषले बेला–बेलामा ढाडस दिइरहेका छन्, ‘मनोबल उच्च बनाऊ तिमीलाई केही हुँदैन हरेस नखाऊ।’ ती महिलालाई कोरोना संक्रमणले बेस्सरी च्यापेको जस्तो देखिन्छ। सोही वार्डमा भर्ना […]