३ साउन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी एकता जोगाउन तटस्थ बस्ने निर्णय लिएको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले विश्वासको मत दिने भएपछि भुसाल सहित माधव नेपाल समूहका केही सांसद तटस्थ बस्ने भएका छन् । ‘हाम्रो कदम संविधान र संसद जोगाउने थियो । संसद जोगियो, अब पार्टी […]